शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको आकाशमै ढोका खुलेपछि फर्काइयो

images
आइतबार, माघ २ २०७८
images
images
काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको आकाशमै ढोका खुलेपछि फर्काइयो
images
images

काठमाडौं- काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको हवाई जहाज उड्दा उड्दै आकाशमा नै ढोका खुलेपछि काठमाडौं फर्काइएको छ।

images
images
images

‘प्राविधिक गडबडीले ढोका खुलेछ, अहिले सबै चेकजाँच गरेर पुनः उडानको तयारी भइरहेको छ,’ गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले भने। 

images
images

काठमाडौंबाट उडेको करिब पाँच मिनेट मात्रै भएको थियो, जहाजले उचाइ लिँदै थियो, त्यही बेला यात्रु चढ्ने ढोका खुलेपछि प्राविधिक समस्या देखिएको भन्दै पुनः फर्काइएको थियो।

images
images
images

सो जहाजको आइतबार बिहान करिब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो। जसमा समस्या भएपछि फकाईएको हो। अब पुन: सोही जहाज पोखरा जाने तयारीमा रहेकोसमेत प्रवक्ता थापाले जानकारी दिए। 


प्रकाशित : आइतबार, माघ २ २०७८०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend