बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

आँबुखैरेनी-मुग्लिन सडक आज चार घण्टा बन्द हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २७ २०८१
images
images
आँबुखैरेनी-मुग्लिन सडक आज चार घण्टा बन्द हुने

पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ।

images
images

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ।

images
images

आँबुखैरेनी-४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो २ बजेसम्म सडक बन्द हुने भएको हो। 
   
हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताए।

images
images

पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ। रासस

images
images
images


प्रकाशित : आइतबार, जेठ २७ २०८१०९:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend