बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २४ २०८१
images
हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध

गर्मीको यो याममा बिजुली  नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ। वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन्।

images
images

पर्सा- हुरीले बिजुलीका पोल ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा १० घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ। गर्मीको यो याममा बिजुली  नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ। 

images
images
images

बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिए।

images
images

वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन्। अहिले यहाँ वर्षासमेत भइरहेको छ। रासस

images
images


प्रकाशित : बिहीबार , जेठ २४ २०८११०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend