बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

प्रतिनिधिसभामा भन्सार महसुल विधेयकसहित तीन विधेयक पेस

images
बुधबार, जेठ २३ २०८१
images
images
प्रतिनिधिसभामा भन्सार महसुल विधेयकसहित तीन विधेयक पेस

अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन्।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन्। 

images
images

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन्।

images
images

सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो।

images
images
images

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ। रासस


प्रकाशित : बुधबार, जेठ २३ २०८११८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend