शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

कान्तिलोकपथ सकडखण्ड जेठ २५ देखि पूर्णरुपमा खुला रहने

images
सोमबार, जेठ २१ २०८१
images
कान्तिलोकपथ सकडखण्ड जेठ २५ देखि पूर्णरुपमा खुला रहने

उक्त सडक आज साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र बिहान ९ देखि १२ बजेसम्म खुल्ला हुनेछ।

images
images

मकवानपुर- कान्तिलोकपथ सकड यही जेठ २५ गतेदेखि पूर्णरुपमा खुला हुने भएको छ।

images
images
images

मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले गत बैशाख २१ गतेबाट बन्द रहेको उक्त सडक पूर्णरुपमा सञ्चालनमा आउने भएको बताइन्।

images
images

उक्त सडक आज साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र बिहान ९ देखि १२ बजेसम्म खुल्ला हुनेछ भने आज दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडक बन्द हुने प्रवक्ता भण्डारीले जानकारी दिइन्।

images
images

ललितपुरको बागमती गाउँपालिका-२ रातोभिरस्थितमा सडक निर्माण गर्ने क्रममा ढुंगा माटो धेरै झरी सडक भाँसिएकाले बन्द रहेको उक्त सडक सडक पूर्णरुपमा बन्द भएको थियो। रासस


प्रकाशित : सोमबार, जेठ २१ २०८११७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend