बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँसहित एकजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २० २०८१
images
images
स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँसहित एकजना पक्राउ

प्रहरीका अनुसार हरिनगर-५ का ३७ वर्षीय इसा अन्सारीलाई पक्राउ गरिएको छ। उक्त रकम हुन्डी कारोबारको भएको आशंका गरिएको छ।

images
images

सुनसरी- हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिर नजिकबाट शनिबार राति स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्।

images
images

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

images
images

प्रहरीका अनुसार हरिनगर-५ का ३७ वर्षीय इसा अन्सारीलाई पक्राउ गरिएको छ। उक्त रकम हुन्डी कारोबारको भएको आशंका गरिएको छ।  

images
images
images

बरामद रकम, कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइने सशस्त्र प्रहरी बल बराहवाहिनीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। रासस


प्रकाशित : आइतबार, जेठ २० २०८११०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend