शनिबार, साउन १२ गते २०८१    
images
images
images

लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र सेयर कति ?

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ९ २०७८
images
images
लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र सेयर कति ?
images

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

images
images

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब २१ करोडको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनकोलागी १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

images

 


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend