शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने

images
मंगलबार, जेठ १५ २०८१
images
पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने

त्यस्तै वस्तु विनिमय बजार सञ्चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख छ।

images
images

काठमाडौं- सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नियामक निकायको संस्थागत शुद्धीकरण गर्ने भएको छ।

images
images
images

अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै लगानीकर्ताको हितका लागि धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने जानकारी दिए।

images
images

सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको संरचनागत सुधार गर्ने अर्थमन्त्री पुनले बताए।

images
images

त्यस्तै वस्तु विनिमय बजार सञ्चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख छ।

अर्थमन्त्री पुनले निश्चत रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्यरुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने बताए।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend