शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

कस्तुरी मृगलगायतका वन्यजन्तु पाल्न व्यावसायिक फर्म स्थापना गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
कस्तुरी मृगलगायतका वन्यजन्तु पाल्न व्यावसायिक फर्म स्थापना गरिने
images
images

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।

images
images
images

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष पाँच जिल्लामा कस्तुरी मृगलगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गर्न बजेट विनियोजन गरेको बताएका छन्।

images
images

अर्थमन्त्री वर्षमान पुनले म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृगलगायत वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गरिने बताएका हुन्। यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले बताए।

images
images


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend