सोमबार, भदौ २४ गते २०८१    
images
images

कृषि र ऊर्जासहित पाँच रुपान्तरणकारी क्षेत्र पहिचान

images
मंगलबार, जेठ १५ २०८१
images
images
कृषि र ऊर्जासहित पाँच रुपान्तरणकारी क्षेत्र पहिचान

सरकारले वार्षिक बजेटमा पनि यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखी रकम विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताए।

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पाँच वटा रुपान्तरणकारी क्षेत्र तोकेको छ।

images
images
images

अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्का दुवै सदनको संयक्त बैठकमा बजेट पेस गर्दै पाँच वटा रुपान्तरणकारी क्षेत्र निर्धारण भएको बताएका हुन्।

अर्थमन्त्री पुनका अनुसार कृषि क्षेत्रको रुपान्तरण, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता तथा औद्योगिक विकासलाई रुपान्तरणकारी क्षेत्रका रुपमा पहिचान गरेको छ।

सरकारले वार्षिक बजेटमा पनि यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखी रकम विनियोजन गरेको अर्थमन्त्री पुनले बताए।

images


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend