शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५४ करोड विनियोजन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५४ करोड विनियोजन
images
images

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।

images
images
images

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५४ करोड रुपैयाँ विनियोजन भएको जनाएका छन्। तीनवटा सुरुङ मार्ग निर्माणसमेत प्राथमिकतामा राखेको उनले जनाएका छन्।

images
images

द्रुतमार्गमा ६ वटा सुरुङ र ८९ वटा पुल हुनेछ। उक्त सडक आयोजना आगामी २०८३ चैत मसान्तसम्ममा पूरा गर्ने कार्य योजना छ।

images
images

करिब ७०.९७७ किमी लम्बाइको द्रुतमार्ग पहाडी भूभागमा २५ र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ। आयोजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend