बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

पूर्व-पश्चिम राजमार्गका लागि २९ अर्ब ८८ करोड बजेट

images
मंगलबार, जेठ १५ २०८१
images
images
पूर्व-पश्चिम राजमार्गका लागि २९ अर्ब ८८ करोड बजेट

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा पूर्वपश्चिम राजमार्ग विस्तारका लागि उक्त बजेट विनियोजन गरेका हुन्।

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि पूर्व-पश्चिम राजमार्गका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

images
images

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा पूर्वपश्चिम राजमार्ग विस्तारका लागि उक्त बजेट विनियोजन गरेका हुन्।

images
images

आगामी आव २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।

images
images
images


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend