शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

प्रधानमन्त्री छोरी उद्यमशिलता कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन

images
मंगलबार, जेठ १५ २०८१
images
प्रधानमन्त्री छोरी उद्यमशिलता कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन
images
images

काठमाडौं- चालु आर्थिक वर्षबाट सरकारले सुरुवात गरेको प्रधानमन्त्री छोरी उद्यमशिलता कार्यक्रमका लागि सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले उक्त कार्यक्रमको घोषणा गरेको थियो। 

images
images
images

महिला उद्यमीहरुको विकास गर्नका लागि उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री पुनले संघीय संसदमा बजेट प्रस्तुत गरिरहेका छन्।

images
images


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend