शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सरकारले दिवा खाजा रकम बढाउने

images
मंगलबार, जेठ १५ २०८१
images
सरकारले दिवा खाजा रकम बढाउने
images
images

काठमाडौं- सरकारले कर्णाली प्रदेश तथा अन्य ठाउँमा दिँदै आएको दिवा खाजा रकम बढाउने भएको छ।

images
images
images

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको कार्यक्रममार्फत कर्णाली प्रदेश तथा अन्य ठाउँमा दिँदै आएको दिवा खाजा रकम बढाएको बताएका छन्।

images
images

आगामी आव २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।

images
images


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend