काठमाडौं- सरकारले स्टार्टपलाई प्रबर्द्धन गर्न कोष बनाउने भएको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा सरकारले स्टार्टपलाई सहयोग गर्न एक अर्ब रुपैयाँको नेपाल स्टार्टप कोष स्थापना गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन्।