शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड
images
images

काठमाडौं-  आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।

images
images
images

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाका लागि बजेट विनयोजन गरेका छन्। उक्त कार्यक्रमका लागि २ अर्ब ९८ करोड विनियोजन भएको उनले जानकारी दिए।

images
images


प्रकाशित : मंगलबार, जेठ १५ २०८११५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend