आइतबार, भदौ २३ गते २०८१    
images
images

राष्ट्रिय बाणिज्य बैंकले सेयरधनीलाई ३३ प्रतिशत लाभांश दिने प्रस्ताव

images
बिहीबार , पुस ८ २०७८
images
images
राष्ट्रिय बाणिज्य बैंकले सेयरधनीलाई ३३ प्रतिशत लाभांश दिने प्रस्ताव
images
images

काठमाडौं- राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ।

images
images
images

बैंकको सञ्चालक समितिको बैठकले बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ३ प्रतिशत नगद गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ। बैंकले लाभांश पारित गर्नका लागि पुस २९ गते बिहिबार आफ्नै केन्द्रिय कार्यालयमा साधारणसभा आह्वान गरेको छ।


प्रकाशित : बिहीबार , पुस ८ २०७८०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend