बिहीबार , मंसिर १३ गते २०८१    
images
images

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

images
आइतबार, जेठ १३ २०८१
images
images
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

आगामी आर्थिक वर्ष २०८१/२०८२ को बजेट यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ।

images
images

काठमाडौं- आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए।

images

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२:४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे। रासस

images


प्रकाशित : आइतबार, जेठ १३ २०८११३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend