शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरण : रोल्पामा जग्गा, ३३ लाख बैंक बचत र पार्टीले दिएको गाडी

images
मंगलबार, जेठ ८ २०८१
images
अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरण : रोल्पामा जग्गा, ३३ लाख बैंक बचत र पार्टीले दिएको गाडी

श्रीमतीको नाममा रहेको चल तथा अचल सम्पत्ति उल्लेख नगरेका पुनले गाडी भने पार्टीले दिएको उल्लेख गरेका छन्।

images
images

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुको सम्पत्ति विवरणमा उनको नाममा ३३ लाख रुपैयाँ बैंक बचत देखिएको छ। 

images
images
images

तीनवटा बैंकमा खाता भएको उल्लेख गरेका पुनले एनएमबी बैंकको खातामा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ बचत रहेको उल्लेख गरेका छन्।

images
images

हालै सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार तलब भत्ता तथा भ्रमण भत्ताबाट प्राप्त रकमबाट बचत भएको उल्लेख गरेका छन्।

images
images

श्रीमतीको नाममा रहेको चल तथा अचल सम्पत्ति उल्लेख नगरेका पुनले गाडी भने पार्टीले दिएको उल्लेख गरेका छन्। 

जग्गा भने रोल्पा नगरपालिकामा ८२० वर्गमिटर रहेको उनले उल्लेख गरेका छन्।


प्रकाशित : मंगलबार, जेठ ८ २०८११४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend