बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

गरिब घरपरिवारलाई निःशुल्क बीमा र विद्युतीय चुलो, सुकुमबासीको समस्या समाधान गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १ २०८१
images
images
गरिब घरपरिवारलाई निःशुल्क बीमा र विद्युतीय चुलो, सुकुमबासीको समस्या समाधान गरिने

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले वार्षिक नीति तथा कार्यक्रममा ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने घोषणा पनि गरेका छन्।

images
images

काठमाडौं- सरकारले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबेल दिने भएको छ। 

images
images

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबेल दिने घोषणा गरेका हुन्। 

images
images

यस्तै उनले वार्षिक नीति तथा कार्यक्रममा ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने घोषणा पनि गरेका छन्। 

images
images
images

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा गरिब घरपरिवार पहिचानको काम सक्ने घोषणा गरिएको छ।


प्रकाशित : मंगलबार, जेठ १ २०८११६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend