काठमाडौं- सरकारले सहकारी मर्जर प्रोत्साहनको नीति लिने भएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी मर्जर प्रोत्साहनको नीति लिने बताएका हुन्।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend