बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

देशभर बहुतले कृषिजन्य उत्पादन बिक्री केन्द्रसँगै निजी क्षेत्रसँग मिलेर अत्याधुनिक चिस्यान केन्द्र बनाइने

images
मंगलबार, जेठ १ २०८१
images
images
देशभर बहुतले कृषिजन्य उत्पादन बिक्री केन्द्रसँगै निजी क्षेत्रसँग मिलेर अत्याधुनिक चिस्यान केन्द्र बनाइने

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चिस्यान केन्द्र निर्माणमा निजी क्षेत्रसँग सहकार्य हुने जनाए।

images
images

काठमाडौं- सरकारले आगामी वर्षभित्रै उत्पादित कृषि समाग्रीको संरक्षणका लागि देशभर सुविधासम्पनन चिस्यान केन्द्र निर्माण गरिने जनाएको छ। 

images
images

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चिस्यान केन्द्र निर्माणमा निजी क्षेत्रसँग सहकार्य हुने जनाए।  

images
images

कार्यक्रममा सातै प्रदेशमा बहुतले कृषि सामाग्री बिक्री केन्द्र र सुविधा सम्पन्न चिस्यान केन्द्र बनाउने घोषणा गरिएको हो। 

images
images
images

सबै परियोजनामा निजी क्षेत्र, स्थानीय सरकार र कृषक समेतको अपनत्व हुने गरी कार्यक्रम तय गरिने घोषणा गरिएको छ। 


प्रकाशित : मंगलबार, जेठ १ २०८११५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend