शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

बन्द र संकटमा रहेका सरकारी संस्थान निजी क्षेत्रलाई जिम्मा दिइने

images
मंगलबार, जेठ १ २०८१
images
बन्द र संकटमा रहेका सरकारी संस्थान निजी क्षेत्रलाई जिम्मा दिइने

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पीपीपी मोडलमार्फत बन्द उद्योग अगाडि बढाउने बताएका हुन्।

images
images

काठमाडौं- सरकारले बन्द रहेका सरकारी संस्थानलाई आगामी वर्षभित्रै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा चलाउने घोषणा गरेको छ। 

images
images
images

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पीपीपी मोडलमार्फत बन्द उद्योग अगाडि बढाउने बताएका हुन्। 

images
images

निरुत्साहित भइरहेको निजी क्षेत्रको लगानी विस्तारमा नीतिगत सुधारका कार्यक्रम ल्याउनेसमेत घोषणा गरिएको छ।

images
images

बन्द उद्योग चलाउन पनि निजी क्षेत्रलाई नै प्रोत्साहन गर्ने कार्यक्रम रहेको जनाइएको छ। 


प्रकाशित : मंगलबार, जेठ १ २०८११५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend