शुक्रबार, जेठ ४ गते २०८१    
images
images

उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित 

images
मंगलबार, पुस ६ २०७८
images
images
उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित 

यसमा चौधरी दोस्रो लोकप्रिय मत ल्याएर निर्वाचित भएका हुन्। धेरै मत भने अजय चौरासियले ल्याएका छन्। 

images
images

काठमाडौं- उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। 

images
images
images

कांग्रेसको १४ औँ महाधिवेशनबाट चौधरी मधेसी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। आज सम्पन्न मतगणनाबाट चौधरी २ हजार २०६ मत ल्याएर चौधरी निर्वाचित भएका हुन्। 

images

कांग्रेसको मधेसी कोटाबाट ५ जना निर्वाचित हुने व्यवस्था छ। यसमा चौधरी दोस्रो लोकप्रिय मत ल्याएर निर्वाचित भएका हुन्। धेरै मत भने अजय चौरासियले ल्याएका छन्। 

images
images

साथै चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेश यादव पनि निर्वाचित भएका छन्। 

images
images


प्रकाशित : मंगलबार, पुस ६ २०७८०९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend