उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-१ ‘धो’ मा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर सदरमुकाम दुनैतर्फ फर्कंदै गरेका खच्चड। उपल्लो डोल्पामा खच्चड, चौरीद्वारा नै ढुवानीको काम गरिन्छ। तस्बिर : हेमन्त केसी/रासस
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend