आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

गृहसचिवमा एकनारायण अर्याल नियुक्त

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २८ २०८०
images
गृहसचिवमा एकनारायण अर्याल नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई गृहसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- गृहसचिवमा एकनारायण अर्याल नियुक्त भएका छन्। 

images
images
images

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई गृहसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि दिनेश भट्टराई गृहसचिव थिए। 

images
images

अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए। त्यसअघि उनी श्रम मन्त्रालयमा थिए।

images
images


प्रकाशित : सोमबार, फागुन २८ २०८०१८:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend