आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगलागी, पुलको लट्ठामा समेत सल्कियो आगो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २८ २०८०
images
कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगलागी, पुलको लट्ठामा समेत सल्कियो आगो

लाइटर बोकेको ट्रकमा गुडिरहँदा नै आगलागी भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले जानकारी दिएका छन्।

images
images

काठमाडौं- कर्णाली चिसापानी पुलमाथि एउटा ट्रकमा आगलागी भएको छ। गुडिरहेको ट्रकमा आगलागी भएपछि दुवैतर्फका गाडीहरू रोकिएका छन्। सडक दुईतर्फ नै अवरुद्ध भएको छ।

images
images
images

लाइटर बोकेको ट्रकमा गुडिरहँदा नै आगलागी भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले जानकारी दिएका छन्। 

images
images

ट्रकमा लागेको आगो अहिले पुलको लट्ठामा समेत सल्किएको छ। दमकलमार्फत आगो निभाउने प्रयास भइरहेको कठायतले जानकारी दिएका छन्। 

images
images


प्रकाशित : सोमबार, फागुन २८ २०८०१७:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend