आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नेपालको खानेपानी समस्या समाधान गर्न योजना बनाएरै काम गर्छु : मन्त्री राई

images
शनिबार, फागुन २६ २०८०
images
नेपालको खानेपानी समस्या समाधान गर्न योजना बनाएरै काम गर्छु : मन्त्री राई

'नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु', खानेपानीमन्त्री राजेन्द्रकुमार राईले भने।

images
images

धनकुटा- खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन्।

images
images
images

गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आज यहाँ सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए।

images
images

'नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु', मन्त्री राईले भने। धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो। रासस

images
images


प्रकाशित : शनिबार, फागुन २६ २०८०११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend