सोमबार, वैशाख १७ गते २०८१    
images
images

हवाई नीति संशोधनबारे सुझाव दिन कार्यदल गठन गर्ने पर्यटनमन्त्री तामाङको निर्णय

images
बिजनेस न्युज
images
images
हवाई नीति संशोधनबारे सुझाव दिन कार्यदल गठन गर्ने पर्यटनमन्त्री तामाङको निर्णय
images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन्।

images
images
images

बुधबार साँझ सपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री तामाङले पदभार ग्रहण गरेका हुन्। 

images

पदभार ग्रहण गर्ने क्रममा उनले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिन कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन्।

images

यसका लागि मन्त्रालयको हवाई महाशाखा प्रमुख एवम् सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

images
images

images

प्रकाशित : बुधबार, फागुन २३ २०८०१०:४७
प्रतिक्रिया दिनुहोस