सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा भरतराज आचार्य मनोनित

images
मंगलबार, फागुन २२ २०८०
images
नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा भरतराज आचार्य मनोनित

महासंघको विधानको ३४ मा मनोनित गर्नसक्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार ढकालले आचार्यलाई मनोनित गरेका हुन्। आजै आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन्।

images
images

काठमाडौं- व्यवसायी भरतराज आचार्य नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनित भएका छन्। महासंघका अध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आचार्यलाई मनोनित गरेका हुन्। 

images
images
images

महासंघको विधानको ३४ नम्बरको व्यवस्थाअनुसार ढकालले आचार्यलाई मनोनित गरेका हुन्। आजै आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन्। 

images
images

यसअघि दुई कार्यकाल महासंघको कार्यसमितिमा रहेर काम गरिसकेका आचार्य रोजगादरदाता परिषदको उपसभापति र उद्योग समितिको सभापति भइसकेका छन्। 

images
images

 


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend