बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

भानुका भूमिहीनलाई छिट्टै जग्गाधनी प्रमाणपुर्जा

images
मंगलबार, फागुन २२ २०८०
images
images
भानुका भूमिहीनलाई छिट्टै जग्गाधनी प्रमाणपुर्जा
फाइल तस्बिर

भानु-१ मा लगत संकलनसम्बन्धी नापनक्साको कार्य सम्पन्न भइसकेको छ।

images
images

काठमाडौं- तनहुँको भानु नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई छिट्टै जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने भएको छ।

images
images
images

भानु-१ मा लगत संकलनसम्बन्धी नापनक्साको कार्य सम्पन्न भइसकेको छ। साथै आगामी चैतदेखि पुनः सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

images

जतिसक्दो छिटो जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने विषयमा बैठकबाट निर्णय भएको उपप्रमुख उमा गोतामेले बताइन्। 

images
images
images


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend