सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

निजामती कर्मचारीको सेवा अवधि २ वर्ष बढाइने

images
सोमबार, फागुन २१ २०८०
images
निजामती कर्मचारीको सेवा अवधि २ वर्ष बढाइने

अहिले कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ वर्ष रहेको छ। यसलाई परिमार्जन गरी ६० वर्ष पुर्‍याउने विषय विधेयकमा राखिएको छ।

images
images

काठमाडौं- सरकारले प्रस्तावित निजामती विधेयक प्रतिनिधिसभामा दर्ता गराएको छ। सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको हो।

images
images
images

विधेयकमा संघीय निजामती सेवामा कार्यरत कर्मचारीको अनिवार्य अवकाश अविधिको विषयसमेत उल्लेख गरिएको छ।

images
images

अहिले कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ वर्ष रहेको छ। यसलाई परिमार्जन गरी ६० वर्ष पुर्‍याउने विषय विधेयकमा राखिएको छ।

images
images

तर यो व्यवस्था संसदबाट विधेयक पारित भइ कानूनको रुपमा जारी भएपछि मात्रै लागु हुनेछ।


प्रकाशित : सोमबार, फागुन २१ २०८०१७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend