बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

बैंकहरूमा २०८१ सालमा ३७ दिन सार्वजनिक बिदा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १८ २०८०
images
images
बैंकहरूमा २०८१ सालमा ३७ दिन सार्वजनिक बिदा

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि लागु हुने सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले विस २०८१ सालको बैंकिङ क्यालेन्डर सार्वजनिक गरेको छ। 

images
images
images

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि लागु हुने सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ। 

images

२०८१ सालमा बैंक तथा वित्तीय संस्थामा ३७ दिन सार्वजनिक बिदा रहेको छ। यसअघिजस्तै शनिबार पूर्ण बिदा र शुक्रबार आधा दिनको कार्यालय समय हुनेछ।

images
images
images


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०१३:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend