शनिबार, साउन १२ गते २०८१    
images
images
images

दुई शीर्षकमा २० करोड डलर ऋण स्वीकृत

images
शुक्रबार, फागुन १८ २०८०
images
images
दुई शीर्षकमा २० करोड डलर ऋण स्वीकृत

१० करोड डलर भने पूर्वाधार आयोजना केन्द्रीत हुनेछ। जसमा प्रादेशिक तथा स्थानीय सहड सुधार परियोजनामा खर्च हुनेछ। प्रादेशिक र स्थानीय सडक सुधार परियोजनाका लागि यो ऋण परिचालन हुनेछ।

images

काठमाडौं- विश्व बैंकले नेपाललाई दिने २० करोड डलर ऋण स्वीकृत गरेको छ। बैंकले नेपालको दिगो विकासमा सहयोगी हुने दुई शीर्षकमा दिने यो ऋण स्वीकृत गरेको हो। 

images
images

यसमा १० करोड डलर नीतिगत परियोजना  केन्द्रीत रहेको छ। राजस्व प्रणाली, सार्वजनिक ऋण व्यवस्थापन, ऋण पारदर्शिता तथा विदेशी लगानीमा सहजीकरण हुनेगरि नीतिगत र संस्थागत सुदृढीकरणमा खर्च हुनेछ। 

images

त्यस्तै अर्को १० करोड डलर भने पूर्वाधार आयोजना केन्द्रीत हुनेछ। जसमा प्रादेशिक तथा स्थानीय सहड सुधार परियोजनामा खर्च हुनेछ। प्रादेशिक र स्थानीय सडक सुधार परियोजनाका लागि यो ऋण परिचालन हुनेछ। 

विश्व बैंक नेपाल सरकारको सबैभन्दा ठूलो दातृ निकाय हो। 

images

 


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend