बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

तोलामा पाँचसय रूपैयाँले बढ्याे सुनको मूल्य

आइतबार, फागुन १३ २०८०
तोलामा पाँचसय रूपैयाँले बढ्याे सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार सुनको मूल्य तोलामा पाँचसय र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको छ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार पाँचसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : आइतबार, फागुन १३ २०८०११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend