आइतबार, भदौ २३ गते २०८१    
images
images

एमएडब्लू जेसीबी बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्डबाट सम्मानित

images
सोमबार, माघ २९ २०८०
images
images
एमएडब्लू जेसीबी बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्डबाट सम्मानित

पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रममा मोरङ अटो वर्क्स जेसीबीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

images
images

काठमाडौं- मोरङ अटो वर्क्स जेसीबी बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३ बाट सम्मानित भएको छ।

images
images
images

पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रममा मोरङ अटो वर्क्स जेसीबीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

गत फेब्रुअरी ९ मा आयोजित कार्यक्रममा अध्यक्ष विष्णुकुमार अग्रवाल र कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले जेसीबी यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड तथा जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीका बाहुबलीबाट यस सम्मान ग्रहण गरेका थिए।

'यस प्रकारको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा हामी अत्यन्तै गौरवान्वित छौँ। मोरङ अटो वर्क्स जेसीबीलाई यस स्थानसम्म ल्याइपुर्‍याउन सहयोग गर्नुहुने यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौँ',पुरस्कारपश्चचात् अग्रवालले भनेका छन्,  'म जेसीबि टिम र सबै सम्बन्धित व्यक्तिहरूलाई यस उचाइमा पुग्नमा सहयोग गर्ने भन्ने लागि आभारी छु। भविष्यमा थप उपलब्धिहरूको दिशामा हामी देख्दछौँ।'

images


प्रकाशित : सोमबार, माघ २९ २०८०१५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend