मंगलबार, असोज १ गते २०८१    
images
images

तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

images
आइतबार, माघ ७ २०८०
images
images
तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

आइतबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। 

images
images
images

आइतबार तोलामा चार सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँ तोकिएको छ।

चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, माघ ७ २०८०११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend