बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

आइतबार, पुस १५ २०८०
प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ। 

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार पाँच सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज स्थिर छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, पुस १५ २०८०११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend