शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

मौद्रिक नीति सल्लाहकार समिति गठन हुने

images
शुक्रबार, मंसिर २२ २०८०
images
मौद्रिक नीति सल्लाहकार समिति गठन हुने

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय आर्थिक रुपान्तरणका लागि संरचनागत रुपान्तरणको कुरा गर्दै आएका छन्।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने भएको छ। 

images
images
images

मौद्रिक नीतिका सम्बन्धमा समसायिक सुझावका दिनका लागि समिति गठन गर्ने राष्ट्र बैंकले घोषणा गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत यस्तो समिति गठन गर्ने राष्ट्र बैंकले घोषणा गरेको हो। 

images
images

मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि विज्ञहरूलाई समावेश गराएर समिति गठन हुने छ। 

images
images

यस्तो समितिले मौद्रिक नीतिका सम्बन्धमा आन्तरिकसँगै बाह्य विज्ञताको पनि उपयोग गर्ने नीति राष्ट्र बैंकले लिएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय आर्थिक रुपान्तरणका लागि संरचनागत रुपान्तरणको कुरा गर्दै आएका छन्। 


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend