शुक्रबार, असार २७ गते २०८२    
शुक्रबार, असार २७ २०८२
images
images

शौर्य सिमेन्ट उद्योगले थाल्यो भारतमा क्लिंकर निर्यात

images
मंगलबार, मंसिर १९ २०८०
images
images
शौर्य सिमेन्ट उद्योगले थाल्यो भारतमा क्लिंकर निर्यात

उद्योगले मंसिर १६ गतेदेखि क्लिंकर औपचारिकरुपमा क्लिंकर भारत निर्यात गर्न सुरु गरेको हो।

images
images

काठमाडौं- शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिंकर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात सुरु गरेको छ।

images
images

उद्योगले मंसिर १६ गतेदेखि औपचारिकरुपमा क्लिंकर भारत निर्यात गर्न सुरु गरेको हो।

images
images

उदयपुरको चुनढुंगाबाट उत्पादन गरिएको यस क्लिंकर तथा सिमेन्टमा उच्चस्तरिय चुनढुंगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृत भइ निर्यात गर्न उद्योगले निर्यात गर्न थालेको हो।

images
images
images

माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३ हजार मे.ट. रहेको छ। व्यावसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहाको मिचैयामा रहेको यस उद्योगले ओपीसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। 


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend