शनिबार, असार २८ गते २०८२    
शनिबार, असार २८ २०८२
images
images

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

images
सोमबार, मंसिर १८ २०८०
images
images
ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

'हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ।'

images
images

बागलुङ- बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ।

images
images

मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए।

images
images

'यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो', कँडेलले भने, 'हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ।'

images
images
images

हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए। रासस


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend