सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

एनसेलको सेयर बेच्ने अजियाटाको निर्णयमा नियामक प्राधिकरणको चासो, अनुमति नलिइ डिल नगर्न चेतावनी 

images
शुक्रबार, मंसिर १५ २०८०
images
images
एनसेलको सेयर बेच्ने अजियाटाको निर्णयमा नियामक प्राधिकरणको चासो, अनुमति नलिइ डिल नगर्न चेतावनी 

अजियाटाले सेयर बिक्री गर्ने निर्णय गरेपनि नियम तथा कानूनअनुसार नियामक प्राधिकरणको अनुमति लिएको छैन। अनुमति नलिइ निर्णय गर्न सचेत गराउँदै प्राधिकरणले चासो व्यक्त गर्दै पत्राचार गरेको छ। 

images
images

काठमाडौं- दूरसञ्चार कम्पनी एनसेलमा रहेको ८० प्रतिशत सेयर बिक्री गर्ने मलेसियाको अजियाटा समूहको निर्णयमा नियामक दूरसञ्चार प्राधिकरणले चसो दिएको छ। 

images
images
images

अजियाटाले सेयर बिक्री गर्ने निर्णय गरेपनि नियम तथा कानूनअनुसार नियामक प्राधिकरणको अनुमति लिएको छैन। अनुमति नलिइ निर्णय गर्न सचेत गराउँदै प्राधिकरणले चासो व्यक्त गर्दै पत्राचार गरेको छ। 

images

प्राधिकरणले एनसेललाई पत्राचार गर्दै दूरसञ्चार नियामावली २०५४ को १५ ट अनुसार ५ प्रतिशतभनदा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। 

images
images
images

नियमावलीको व्यवस्था अनुसार अनुमति नलिएको तर समाचारहरूमा र अजियाटामो विज्ञप्तिमा उल्लेख भएको भन्दै पत्राचार गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend