सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

अमेरिकी डलरको भाउ झन्डै एकसातापछि गिरावट

images
बिहीबार , मंसिर १४ २०८०
images
images
अमेरिकी डलरको भाउ झन्डै एकसातापछि गिरावट

अमेरिकी डलरको भाउमा झन्डै एकसातापछि झिनो गिरावट आएको छ। यता युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउमा भने  वृद्धि भएको छ।

images
images

काठमाडौं-अमेरिकी डलरको भाउमा झन्डै एकसातापछि झिनो गिरावट आएको छ। यता युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउमा भने वृद्धि भएको छ।

images
images
images

आज १ अमेरिकी डलरको खरिद दर १३३.०३ रुपैयाँ रहँदा बिक्री दर १३३.६३ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०४ रुपैयाँ र बिक्री दर १३३.६४ रुपैयाँ कायम थियो।

images

यस्तै, १ युरोको खरिद दर आज १४५.९९ रुपैयाँ पुगेको छ। बिक्री दर १४६.६५ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४५.७७ रुपैयाँ र बिक्री दर १४५.४३ रुपैयाँ थियो।

images
images
images

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.६७ रुपैयाँ र बिक्री दर १६९.४३ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.०३ रुपैयाँ र बिक्री दर १६८.७९ रुपैयाँ थियो।


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००१:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend