सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

चारदिनदेखि डलर उच्च मूल्यमा स्थिर

images
मंगलबार, मंसिर १२ २०८०
images
images
चारदिनदेखि डलर उच्च मूल्यमा स्थिर

आज पनि अमेरिकी डलरको मूल्य उच्च बिन्दुमै स्थिर रहेको हो। शनिबार डलरको मूल्य १३३.७० रुपैयाँ पुगेको थियो। त्यो हालसम्मको उच्च मूल्य हो।

images
images

काठमाडौं-गत शनिवारदेखि उच्च मूल्यमा स्थिर रहेको डलर मंगलबारसम्म जारी रहेको छ। 

images
images
images

आज पनि अमेरिकी डलरको मूल्य उच्च विन्दुमै स्थिर रहेको हो। शनिबार डलरको मूल्य १३३.७० रुपैयाँ पुगेको थियो। त्यो हालसम्मको उच्च मूल्य हो।

images

यता युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मुल्य भने बढेको छ।

images
images
images

आज १ युरोको खरिद दर १४५.७६ रुपैयाँ र बिक्री दर १४६.४१ रुपैयाँ तय भएको छ। यस्तै, १ पाउण्डको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८=७६ रुपैयाँ तय भएको छ।


प्रकाशित : मंगलबार, मंसिर १२ २०८००१:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend