मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

राहत घोषणा गर्ने निजी क्षेत्रको पहिलो कम्पनी कैलाश हेलिकप्टर, १० लाख दिने घोषणा

images
शनिबार, कात्तिक १८ २०८०
images
images
राहत घोषणा गर्ने निजी क्षेत्रको पहिलो कम्पनी कैलाश हेलिकप्टर, १० लाख दिने घोषणा

कैलाश हेलिकप्टर कम्पनीले जाजरकोट भूकम्पकाे उद्धार तथा राहतका लागि १० लाख दिने घाेषणा गरेकाे छ।

images
images

काठमाडौं- कैलाश हेलिकप्टर कम्पनीले जाजरकोट भूकम्पकाे उद्धार तथा राहतका लागि १० लाख दिने घाेषणा गरेकाे छ। नेपाल नागरिक उड्डयन प्राधिकरणकाे आह्वानमा कैलाशले भूकम्प पीडितलाई राहत रकम दिने घाेषणा गरेको हो।

images
images
images

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा धेरैले ज्यान गुमाउनुपरेको दु :खद अवस्था व्यहोर्नुपरेको छ।

images

घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत घाेषणा गरेकाे कैलाश हेलिकप्टर प्रालिका सञ्चालक प्रतावजंग पाण्डेले बताए।

images
images
images

यो कठिन घडीमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको कम्पनीले राज्यको विपत् कोषमा दश लाख रुपैयाँ सहयोगको घाेषणाा गरेकाे पाण्डेले जानकारी दिए। 


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend