बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

कमला नदीमा डाइभर्सन निर्माण गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३ २०८०
images
images
कमला नदीमा डाइभर्सन निर्माण गरिने

राजविराजस्थित पूर्वाधार विकास कार्यालय सप्तरीको उद्घाटन गर्दै मन्त्री यादवले हुलाकी राजमार्ग हुँदै प्रदेश राजधानी जनकपुर पुग्न तत्काल डाइभर्सन निर्माण गरिने बताए।

images
images

सप्तरी- मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादवले हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइने बताएका छन्।
  
राजविराजस्थित पूर्वाधार विकास कार्यालय सप्तरीको उद्घाटन गर्दै मन्त्री यादवले हुलाकी राजमार्ग हुँदै प्रदेश राजधानी जनकपुर पुग्न तत्काल डाइभर्सन निर्माण गरिने बताए।
    
मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन विशेष योजना सार्वजनिक गर्ने तयारीमा आफू लागेको जानकारी दिए। रासस

images
images
images


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८००५:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend