बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

पेट्रोल र डिजेलको मूल्य घट्यो, कुनमा कति?

images
आइतबार, असोज २८ २०८०
images
images
पेट्रोल र डिजेलको मूल्य घट्यो, कुनमा कति?
images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।

images
images
images

आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो।

images

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७३ रुपैयाँमा झरेको छ।

images
images
images

त्यसैगरि डिजेलको प्रतिलिटर मूल्य १ सय ६८ रुपैयाँ पर्नेछ। अन्य इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।


प्रकाशित : आइतबार, असोज २८ २०८०१४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend