आइतबार, असोज ६ गते २०८१    
images
images

ड्रुक एयरले पारो-पोखरा चार्टर्ड उडान गर्ने 

images
सोमबार, भदौ ११ २०८०
images
images
ड्रुक एयरले पारो-पोखरा चार्टर्ड उडान गर्ने 

भुटानको ड्रुक एयरले विस्तारै नियमित उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको विश्वास छ। 

images
images

काठमाडौं- भुटानले ड्रुक एयरले भुटानको पारोबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ। 

images
images
images

रोयल भुटान एयरलाइन्सको नामले समेत चिनिने ड्रुकले पारो-पोखरा सिधा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको हो। 

ड्रुकले भदौ २३ गते पहिलो चार्टर्ड उडानका लागि अनुमति पाएको छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्ष पुग्न लाग्दासमेत अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान भएका छैनन्। 

images

भुटानको ड्रुक एयरले विस्तारै नियमित उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको विश्वास छ। 


प्रकाशित : सोमबार, भदौ ११ २०८००७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend