शुक्रबार, जेठ ४ गते २०८१    
images
images

काठमाडौं उपत्यकासहित बागमतीमा बढ्यो गाडी भाडा, कुन रुटमा कति? (सूचीसहित) 

images
बिहीबार , भदौ ७ २०८०
images
images
काठमाडौं उपत्यकासहित बागमतीमा बढ्यो गाडी भाडा, कुन रुटमा कति? (सूचीसहित) 

उपत्यका बाहिर बागमती प्रदेशभित्र चल्ने यात्रुवाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा बढेको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रलायले बिहीबारदेखि लागु हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको हो।

images
images
images

काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुबाहक सार्वजनिक सवारीमा यसअघि १८ रूपैयाँ रहेकोमा एक रूपैयाँ बढेर १९ रूपैयाँ कायम भएको छ। यस्तै १० किलोमिटरसम्म यात्रा गर्दा २६, १५ किमीसम्म ३१, २० किमीसम्म ३५ र २० किलोमिटरभन्दा माथि ४० रूपैयाँ भाडा पुगेको छ। 

images

यस्तै उपत्यका बाहिर बागमती प्रदेशभित्र चल्ने यात्रुवाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको छ।

images
images

यस्तो छ नयाँ भाडादर :

images
images


प्रकाशित : बिहीबार , भदौ ७ २०८०१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend