बुधबार, साउन १४ गते २०८२    
बुधबार, साउन १४ २०८२
images
images

नेप्सेको प्रमुखका लागि ११ जनाको आवेदन (सूची सहित)

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २९ २०७८
images
images
नेप्सेको प्रमुखका लागि ११ जनाको आवेदन (सूची सहित)

नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत पदमाका लागि ११ जनाले आवेदन दिएका छन्।

images
images

काठमाडौं- नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत पदमाका लागि ११ जनाले आवेदन दिएका छन्। कात्तिक २७ गते अन्तिम मिति राखेर अर्थमन्त्रालयद्धारा गठित पदपूर्ती समितिले आवेदन खुलाएकोमा २७ गते शनिबार परेकाले आइतबारसम्म आवेदन दिएका हुन्।

images

नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि ११ जनाको आवेदन परेको हो। उल्लेखित ११ मध्येबाट पदपूर्ती समितिले ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तीका लागि सिफरिस गर्नेछ।

images
images

आवेदन दिनेमा नेप्सेका कामु प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँल, नेप्सेकी कामु प्रबन्धक प्रबिन पन्दाक, हाल आरबिबि मर्चेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत बद्री प्रसाद प्याकुरेल, धितोपत्र बोर्डका पुर्व कर्मचारी जीवन अमगाई, आरबिबि मर्चेण्ट बैंकिङका पुर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, केशव प्रसाद श्रेष्ठ, गोविन्द प्रसाद दाहाल, छवीराज पन्त र रमेश घिमिरेले नेप्सेको प्रमुख कार्यकारी अधिकृत हुनका लागि आवेदन दिएका छन्।

images
images
images


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०२:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend